दशैंको पूर्वसन्ध्यामा बुटवलमा रमाइलो महोत्सव आयोजना हुने
lokaantar.com

बुटवलमा दशैंको पूर्वसन्ध्यामा रमाइलो महोत्सव आयोजना हुने भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा यही असोज १६ देखि ३१ गतेसम्म देवीनगर रंगशालामा महोत्सव सञ्चालन हुने भएको हो ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)