परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता
barnanmedia.com · Tue Sep 29 02:23:49 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलङ्काका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)