भीमदत्तको मेयरमा कांग्रेस अग्रता बढाउँदै, एमालेलाई पछ्याउँदै राप्रपा
nepalkhabar.com · Sat May 14 17:40:36 GMT 2022
भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले प्रारम्भिक अग्रता कायम राखेका छन्।
८ सय मत गणना हुँदा कांग्रेसका बोगटीले मेयरमा ४ सय मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)