४५ लाख मूल्यको चिनी र केराउ बरामद
ekantipur.com · Mon Mar 04 16:57:57 GMT 2024
पश्चिम नवलपरासी — सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको बरुवमा रहेको एक गोदाममा छापा मारेर दुई हजार बोरा चिनी र केराउ बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार बरुवाका ज्ञानु अर्यालको घरमा लुकाइराखेको २ सय बोरा चिनी र एक हजार सात सय बोरा भन्दा बढी केराउ सोमबार साँझ बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)