भारतीय महिला क्रिकेट खेलाडीकाे केन्द्रिय सम्झाैताकाे सूची नै घटाइयाे
neplays.com · Wed May 19 16:59:30 GMT 2021
भारतीय क्रिकेट बोर्डले महिला खेलाडीको केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ । जसमा बोर्डले यसअघि २२ खेलाडीको सूचीलाई घटाएर १९ मा झारेको छ । जसमा बोर्ड भेदा कृष्णमुर्ती, अनुजा पाटिल र हेम्लाथालाई केन्द्रिय सम्झौताबाट हटाएको छ ।
बोर्डको नयाँ सम्झौता अनुसार सेफाइली बर्मालाई सी श्रेणीबाट बी श्रेणीमा बढुवा गरिएको छ । जुन यो सम्झौताको मुख्य हाइलाइट्स रहेको छ । बीसीसीआईले यो सम्झौतामा रिचा घोषलाई केन्द्रिय सम्झौतामा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)