जेलिन्स्कीको दाबी–'उत्तर कोरियाले रुसमा थप १० हजार सेना पठाउँदै छ'
ratopati.com · Tue Sep 29 02:47:17 GMT 2026

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसमा थप १० हजार उत्तर कोरियाली सैनिक पठाउने तयारी भइरहेको दाबी गरेका छन् । उनका अनुसार हाल ८ हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रुसी भूमिमा रहेका छन् ।
जेलिन्स्कीले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मा नयाँ प्राप्त सूचनालाई उद्धृत गर्दै थप उत्तर कोरियाली सैनिकलाई रुस पठाउनुअघि प्रशिक्षणका लागि छनोट गर्ने काम भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)