बागलुङ पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्याे
kathmandupati.com · Tue Sep 29 02:46:36 GMT 2026

काठमाण्डु – बागलुङमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ताराखोला, तमानखोला र निसीखोलामा गरि १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)