अर्थमन्त्री खनालसँग पोखराका पर्यटन व्यवसायीको भेट
barnanmedia.com · Mon Sep 22 22:33:21 GMT 2025

अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी अर्थमन्त्री खनाललाई पर्यटन क्षेत्रको पुनः उत्थानलगायत विषयमा ध्यानाकर्षण गराइएको हो । उक्त अवसरमा मन्त्री खनाललाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र पनि बुझाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)