पदक विजेता कब्बडी टोली बैंकक एयरपोर्टमा अलपत्र !
rajdhanidaily.com · Tue Sep 29 02:54:56 GMT 2026
काठमाडौं । जापानमा आयोजना भइरहेको एसियाली खेलकुदमा पदक विजेता नेपाली कब्बडी टोली थाइल्यान्डको बैंकक एयरपोर्टमा अलपत्र परेका छन् । १५ घण्टादेखि थाइल्यान्डको एयरपोर्टमा उनीहरु बसिरहेका छन् । लगातारको फ्लाइट डिले भए पनि ओलम्पिक कमिटी र राखेपको अधिकारीले सो टोलीको समस्या’bout चासो राखेका छैनन् । कबड्डी टोलीले एसियाडमा एक काँस्य पदक जितेको थियो । नेपाली टोलीले जितेको सोही एक काँस्य पदक हो ।
सम्बन्धित समाचार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)