बेसबलमा दीपक निरन्तर
neplays.com
नेपाल बेसबल तथा सफ्ट बल संघको चुनावी साधारण सभाले दीपक न्यौपानेलाई निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार खत्री, उपाध्यक्षमा विपिन वज्राचार्य, नारायण घर्ती र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषाध्यक्ष उपेन्द्रविक्रम लामा रहेका छन् । तिलक ढुंगाना, रोशन थापा, शिवकुमार खड्का, हेमराज गिरी, सुनिता थापा, निरोज श्रेष्ठ, सुजना पौडेल खत्री, हिरा थपलिया, दीपेन्द्र कार्की र हरि धमला सदस्यमा चयन भए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)