म्यान्मारमा सेनाको व्यापक हवाई आक्रमण, ४९ जनाको मृत्यु
kathmandupati.com · Tue Sep 29 03:07:48 GMT 2026

एजेन्सी – म्यानमारमा सेनाले व्यापक हवाई आक्रमण गरेको छ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
सोमबार भएको उक्त आक्रमणको जानकारी विद्रोही समूह र उद्धार अधिकारीले दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)