सुनसरी घटनामा ७ बुँदे अपिल जारी, निष्पक्ष छानबिन र कारबाहीको माग
barnanmedia.com · Wed Jul 29 08:45:14 GMT 2026

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायतका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सात बुँदे संयुक्त अपिल जारी गरेको छ।
बैठकपछि जारी संयुक्त अपिलमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)