मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१५ सय पर्ने जुत्तालाई ३ हजारमा किन्दै प्रहरी

rajdhanidaily.com · Mon Sep 22 23:03:27 GMT 2025

काठमाडौं । नेपाल प्रहरीले प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी मूल्य प्रस्ताव गरेका विभिन्न १२ वटा कम्पनी र फर्मलाई पोसाक खरिदका लागि स्वीकृति दिएको खुलेको छ ।

प्राविधिक प्रस्ताव पेस गर्ने बेलामै सीमित व्यवसायी, कम्पनी र फर्मले मात्र प्रतिस्पर्धा गर्न पाउनेगरी प्रतिस्पर्धालाई सीमित गरेर टेन्डर आह्वान गरेको प्रहरीले विभिन्न २५ प्रकारका पोसाक प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी मूल्यमा खरिद गर्नेगरी प्रक्रिया अघि बढाएको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)