मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम :आज ५ वटा प्रदेशका केही स्थानमा भारी वर्षा

barnanmedia.com · Fri Jun 28 23:26:06 UTC 2024

देशभर मनसुनी वायुको प्रभाव फैलिँदा कोआज ५ वटा प्रदेशका केही स्थानमा भारी वर्षा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै, गण्डकीका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)