मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतले धौलीगंगा बाध खोल्न लागेको कञ्चनपुरमा सतर्क रहन आग्रह

barnanmedia.com · Fri Jun 28 23:35:19 UTC 2024

भारतले धौलीगंगा बाध खोल्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्क रहन आग्रह गरेको छ ।

भोलि (१५ गते) बाधको सिल्ट सफाइ गर्ने र सोही समयमा बाध खोलिने जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)