नारायणगढ–मुग्लिन सडकखण्ड रातभर अबरुद्ध रहने
ukaalo.com · Thu Jun 29 22:08:54 GMT 2023
काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन। सुख्खा पहिरोसँगै ढुंगा खसिरहेकाले शुक्रबार बिहानदेखि पहिरो पन्छाइने भएकाले रातभरि सडक अवरुद्ध हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)