स्याङ्जामा खोलियो यात्रु सहायता कक्ष
rajdhanidaily.com · Mon Sep 22 23:20:36 GMT 2025

स्याङ्जा । मुख्यगरी चाडपर्व लक्षित गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । सिद्धार्थ राजमार्ग हुदै संचालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो ।
असोज ६ गते घटस्थापनाको अवसर पारेर सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)