मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छात्रावास भवन शिलान्यास

barnanmedia.com · Fri Jun 28 23:42:26 UTC 2024

काठमाडौँ, १५ असार : मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज शिलान्यास गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले आज संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)