एससी अण्डर १९ : नेपाल जित्नै पर्ने दबाबमा
nepalviews.com · Tue Dec 12 00:59:58 GMT 2023
काठमाडौं । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपाल आज जित्नै पर्ने दबाबमा छ । समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारत भिड्दै छन् । नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी भएकाले नेपालका लागि आजको खेल चुनौतिपूर्ण रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)