मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कसरी मनाउँछन् विदेशमा बस्ने नेपालीले दशैं?

nepallive.com · Tue Oct 24 00:31:00 GMT 2023

काठमाडौं- वैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेका चन्द्र बास्तोलाले अघिल्लो वर्षको दशैं मनाएनन्। अघिल्लो वर्ष साउनमा पोर्चुगल पुगेका उनी एग्रिकल्चर क्षेत्रको काममा लागेको बल्ल दुई महिना मात्रै भएको थियो। उनीसँगै ५ जना साथीहरुले पनि दशैंको टीकाको दिनमा समेत छुट्टी पाएनन्।

‘पोहोर साल त भरखर काम सुरु गरेका थियौं। छुट्टी लिन पाइएन। दशैंको टीकाको दिन पनि काम गर्यौ। यसपालि त ३/४ दिन छुट्टी लिएर दशैं मनाउने हो,’ उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)