आगामी बजेटका पाँच मार्गदर्शक सिद्धान्त सार्वजनिक
nepalpress.com · Thu May 14 17:42:52 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्दै बजेटका पाँच प्रमुख मार्गदर्शक सिद्धान्त प्रस्तुत गरेका छन् ।
सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा प्रस्तुत गरिएको उक्त दस्तावेजमा सरकारले सुशासन, आर्थिक पुनःसंरचना, पूर्वाधार विकास, सामाजिक उन्नयन तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटको मुख्य आधार बनाएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)