मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ

himalpress.com · Sun Jun 07 13:13:13 GMT 2026

काठमाडौँ– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई अस्वीकार गरेको छ।

उत्तर कोरियाले फेरि एकपटक अमेरिकालाई चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय