घट्यो शेयर बजार, चार अर्बमा खुम्चियो कारोबार
corporatenepal.com · Wed Jul 29 09:26:41 GMT 2026

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । कारोबार रकम पनि ४ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.७९ अंकले घटेको हो । ०.२८ प्रतिशतले बजार घट्दा नेप्से २६८८.८८ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)