नेप्से ७.७९ अंकले ओरालो लाग्यो, ४ अर्बमाथिको कारोबार
ajakoartha.com · Wed Jul 29 09:32:00 GMT 2026

काठमाडौं– साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ अंकमा झरेको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक बढ्दा ९ उपसमूह घटेका छन् भने बाँकी उपसमूह स्थिर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)