रास्वपाको केन्द्रीय समिति बैठक जारी
barnanmedia.com · Wed Jul 29 09:21:40 GMT 2026

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी रहेको छ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि सुरु भएको बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)