ठूला माछा नसमाती सुशासन सम्भव छैन : बाबुराम भट्टराई
kathmandupati.com · Tue Sep 29 03:47:16 GMT 2026

काठमाण्डु – नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारासहित निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको तस्बिर सेयर गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)