डडेलधुरामा एक प्रहरी जवान मृत फेला
nepallive.com · Tue Sep 29 03:50:04 GMT 2026

धनगढी– डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।
बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)