सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा के छ ?
ratopati.com · Tue Dec 09 18:10:59 GMT 2025

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजीको नेतृत्वमा भएको आन्दोलनलाई निष्कर्षमा पुर्याउँदै नेपाल सरकार र आन्दोलनका प्रतिनिधिहरूबिच एक विस्तृत सम्झौताको मस्यौदाले अन्तिम रूप पाएको छ। जेनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरूको गहन छलफलपछि तयार पारिएको १६ बुँदे सहमतिपत्रमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर भोलि मंसिर २४ गते औपचारिक रूपमा हस्ताक्षर गरिने भएको छ। सम्झौता हस्ताक्षर समारोहमा प्रधानमन्त्रीको उपस्थिति रहने बताइएको छ ।
के के छ सम्झौतामा ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)