पर्यटन प्रवर्द्धनमा पनौती नगरपालिका, यी हुन् गन्तव्य
dcnepal.com · Wed Oct 06 17:17:45 GMT 2021
काठमाडौं । काभ्रेको पनौती नगरपालिका उपत्यका नजिकको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यो तथ्यलाई स्थापित गर्न र बढीभन्दा बढी पर्यटक तान्न नगरपालिकाले प्रचारप्रसार तथा प्रवर्द्धनको नीति लिएको छ ।
यसैक्रममा बुधबार नगरपालिकाले पर्यटन बोर्डमा ब्रोसर बिमोचन गर्यो । जसमा नगरपालिकाभित्र रहेका घुम्नैपर्ने स्थानबारे चर्चा गरिएको छ । नगरपालिकाभित्र पर्यटन चिनाउन पर्यटन व्यवसायी भेला गरेर ब्रोसर बिमोचन गरिएको नगरपालिकाका पर्यटन समिति संयोजक पुरुषोत्तम अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)