उपत्यकाका चार गणेश मन्दिरमा विशेष पूजा
ekantipur.com · Tue Sep 29 04:00:15 GMT 2026

उपत्यकाका चार गणेश मन्दिरमा विशेष पूजा
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चा टोल परिवार तथा दुवाफल्चा भजन मण्डल थानेको आयोजनामा उपत्यकाका चार गणेश मन्दिरमा विशेष पूजाको आयोजना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)