प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
ekantipur.com · Tue Sep 29 04:07:10 GMT 2026

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
तीनवटा पोखरीमध्ये बिरामीहरूले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरूका लागि सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)