तस्बिरमा देखिएको देवानगञ्जको तनाव
nagariknews.nagariknetwork.com · Wed Jul 29 09:47:28 GMT 2026

यतिबेला देशभरको ध्यान सुनसरीको देवानगञ्जले खिचेको छ ।
नेपालले खेपेको एकपछि अर्को दुःखका घटनाको सूचीमा देवानगञ्ज पनि परेको छ । यो दुई पक्षीय विवाद हिंसामा परिणत भएपछि असहज परिस्थिति सिर्जना हुनुमा सरकारी निकायकै प्रारम्भिक निष्क्रियता रहेको स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा र पीडित पक्षले दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)