जसपाको एक नम्बरमा राई, दोस्रोमा यादव
annapurnapost.com · Sat Aug 06 00:40:00 GMT 2022
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर वरीयताक्रममा अशोक राईलाई राखिएको छ। उनी जसपाका संघीय परिषद् अध्यक्ष हुन्।
योभन्दा पहिला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई थिए। उनले पार्टी छोडेपछि राईलाई संघीय परिषद् अध्यक्ष बनाइएको छ। केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पार्टी पहिलो वरीयताक्रममा राई रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)