सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
ekantipur.com · Tue Sep 29 04:10:58 GMT 2026

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
बर्तुङ–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानी, धेरैनीमा खसेको सुख्खा पहिरोले राजमार्गमा सवारी साधन सञ्चालनमा समस्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)