उपनिर्वाचन : आज मनोनयन दर्ता हुँदै
baahrakhari.com · Sun Apr 02 23:56:00 GMT 2023
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।
निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरुमा मनोनय उमेदवारको मनोनय हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)