आज पनि घट्यो सेयर बजार, २ हजार ६ सय ८८ को विन्दुमा नेप्से
ratopati.com · Wed Jul 29 10:03:19 GMT 2026

काठमाडौँ । सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ । साताको तेस्रो दिन बजार परिसूचक ७.७९ अङ्क घटेर २६८८.८८ को विन्दुमा झरेको हो। आज बजारमा ४ अर्ब २ करोडको कारोबार भयो।
आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो। सबै समूहगत अन्य समूह र न्युचुअल फण्ड समूह बाहेक सबैमा गिरावट देखियो। सबै समूहमा एक प्रतिशतभन्दा कम उचारचढाव देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)