अनुमान गरिएभन्दा कम मत खस्ने अनुमान !
kalakarmi.com · Sun Nov 20 04:44:34 GMT 2022
(रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योती माध्यमिक विद्यालयमा भैरहेको मतदानको दृष्य । तस्बिर: करीना भट्टराई/कलाकर्मी)
काठमाडौं– सामान्य अवरोधका बीच आज बिहानैदेखि देशैभरी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान जारी छ । निर्वाचन आयोगले अपराह्न पाँच बजेसम्म मतदानको समय तोकेको छ । पाँच त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)