प्रतिनिधि सभाको बैठक जारी (Live)
annapurnapost.com · Tue Sep 29 04:33:42 GMT 2026

काठमाडौं : प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आज बिहान १० बजेबाट सिंहदरबारमा बस्ने बैठक जारी रहेको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’, ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने लगायतका प्रस्ताव गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)