मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खुला बास्केटबलमा ललितपुर हाई विजयी

ekantipur.com · Sat Jun 03 00:23:44 GMT 2023

काठमाडौँ — ललितपुर हाईले दोस्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ ।

कीर्तिपुर कभर्डहलमा महिलातर्फ ललितपुर हाईले धरान बास्केटबल संघलाई ७२–३९ स्कोरले पराजित गर्‍यो । विजेताका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)