प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई
nepallive.com · Tue Sep 29 04:42:44 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर सांसदका प्रश्नको जवाफ कहिले दिनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सरकारलाई प्रश्नहरूको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)