भीम रावलको प्रश्न- संसद अवरुद्वको औचित्य के ? कतै होहल्लाको बीचमा एमसिसी अनुमोदन गर्ने खेल त होइन ?
nayapatrikadaily.com · Wed Dec 15 15:04:00 GMT 2021
एमाले नेता भीम रावलले पार्टीले संसद् बैठक अवरुद्ध गरेकामा आपत्ति जनाएका छन्। बुधबार ट्विट गर्दै रावलले सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरुद्व गर्नुको औचित्य नभएको बताएका छन्।
रावलले कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसिसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन भन्दै प्रश्न गरेका छन्। यस्तो गरे राष्ट्रघाट ठहरिने रावलको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)