भोलिदेखि निजामती अस्पतालको सेवा विस्तार
nepalnews.com · Sun Jun 07 13:18:50 GMT 2026

काठमाडौँ। निजामती कर्मचारीहरूले अब प्रदेशस्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीतिअनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
मधेस प्रदेश