चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख आइतबार आउने
janaaastha.com · Thu Jul 07 16:45:55 GMT 2022
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । उहाँ चार दिने भ्रमणमा आउन लाग्नुभएको हो ।
चिनियाँ पाहुनाले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट हुनेगरि तयारी गरिएको चिनियाँ पक्षले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)