पूर्वप्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा सरकारको मौनतामाथि एमालेको प्रश्न
setopati.com · Tue Sep 29 04:53:39 GMT 2026

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिई करिब १२ घण्टापछि छाडिएको विषयमा नेकपा (एमाले) प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले सरकारको मौनतामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले थ्रेट के थियो, कसले दिएको थियो र सूचना कहाँबाट आएको थियो भन्नेबारे सरकार अहिलेसम्म मौन रहेको भन्दै आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)