इलाम क्षेत्र २ मा संविधान सभा अध्यक्ष नेम्वाङ निर्वाचित
gorkhapatraonline.com · Sat Nov 26 17:30:56 GMT 2022
कोकिला ढकाल
इलाम, मङ्सिर १० गते । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)