मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आरटीजीएस कारोबार शुक्रवार र शनिवार पनि दिनभर सञ्चालन

abhiyandaily.com

काठमाडौं (अस) । आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीमा शुक्रवार र शनिवार पनि पूरा दिन कारोबार सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार एक सूचना जारी गर्दै असार २५ र २६ गते दिनभर आरटीजीएस कारोबार कायम रहने बताएको हो ।

भुक्तानी प्रणाली विभागका अनुसार असार मसान्त नजिकिएसँगै कारोबार धेरै हुने भएकाले भुक्तानी पेन्डिङमा रहन नदिन तत्कालै राफसाफका लागि समय थपिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)