सांसद राईकाे प्रश्न : सरकार प्रमुखले दिनुपर्ने १० गतेको जवाफ कहिले दिनुहुन्छ ?
kathmandupati.com · Tue Sep 29 05:03:09 GMT 2026

काठमाण्डु – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले सोमबार संसद्मा उठाएका सात विषयमा कहिले जवाफ दिनुहुन्छ भनेर प्रश्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)