पुरुष एकलको पहिलो चरणमै रोकिए प्रदीप र अभिषेक
baahrakhari.com · Tue Sep 29 05:04:47 GMT 2026
काठमाडौं । नेपाल प्रदीप खड्का र अभिषेक बास्तोला एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलमा पहिलो चरणबाटै बाहिरिएका छन् ।
नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको खेलमा प्रदीप थाइल्यान्डका कासिडित समरेजसँग २–० को सोझो सेटमा पराजित भए । प्रदीपले दुवै सेट २–६ ले गुमाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)