नुवाकोट–१ मा माओवादीका हितबहादुर दोहोरिए
baahrakhari.com · Fri Nov 25 19:20:00 GMT 2022
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले निर्वाचित भएका छन् । तामाङले २६ हजार ५४८ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले) का बद्री मैनालीले २३ हजार ४६३ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)