प्रविधि प्रयोगमा पनि एमाले अगाडी, ;f/
abhiyandaily.com
चैत २३, काठमाडौं। नयाँ प्रयोगमा सधैं अगडी रहने एमाले प्रविधि प्रयोगमा पनि अगाडि देखिएको छ । महाधिवेशनमा ई-भोटीङ भर्चुअल उद्धाटन जस्ता काममा प्रविधि प्रयोग गर्दै आएको नेकपा एमालेले आफ्ना सारा गतीविधिलाई पनि डिजिटलाईज गर्दै गएको छ ।
नेकपा एमाले यस्तै अर्को एउटा प्रविधिसंग पनि जोडिएको छ । आफंनो पाटीको गतीबिधीहरुलाई व्यवस्थीत गर्ने भन्दै नेकपा (एमाले) नामक एप सार्वजनिक गरेको छ । यो एपबाट पार्टीका काम, गतिबिधि र दस्तावेज हरुलाई एकै स्थानमा उपलब्ध गराईने जनाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)